Rethinking Nepali Art History: Women Artists in the 60s and 70s


https://www.youtube.com/watch?v=m_0PXW69UlM


Nepal’s Art History Discussion Series Initiated by Kathmandu Triennale 2020 Speakers 1.Urmila Upadhyay Garg 2.Hemendra Kumari Rana 3.Sushma Simkhada Urmila Upadhyay Garg (Kalaa Guthi) will be present herself, while Dilip Rana will be sharing about his mother Hemendra Kumari Rana and artist Pushpa Sherchan will share about Sushma Simkhada. Date: Thursday 5th March 2020 At Martin Chautari Seminar Hall

यो नेपाल कला इतिहासमा भइरहेको छलफल सन् १९६० तथा ७० को दसकका तीन महत्वपूर्ण कलाकारहरू - उर्मिला उपाध्याय गर्ग, सुष्मा सिंखडा र हेमेन्द्र कुमारी राणाका विविध कलात्मक काम तथा अभ्यासका बारेमा हुनेछ । 
छलफलमा उर्मिला उपाध्याय गर्ग (कला गुठी) आफैँ उपस्थित हुँदै हुनुहुन्छ भने दिलिप राणाले आफ्नो आमा हेमेन्द्र कुमारी राणाको बारेमा र पुष्पा शेरचनले सुष्मा सिंखडाको बारेमा प्रस्तुत गर्नुहुनेछ । ⠀⠀⠀⠀⠀⠀⠀⠀⠀
⚡️⚡️ ⠀⠀⠀⠀⠀⠀⠀⠀⠀
मिति: फागुन २२, २०७६ (बिहिबार)
समय: दिउँसो ३ देखि ५ बजेसम्म
स्थान: मार्टिन चौतारी (@martinchautari) ⠀⠀⠀⠀⠀⠀⠀⠀⠀ ⠀⠀
⚡️⚡️ ⠀⠀⠀⠀⠀⠀⠀⠀⠀
यो छलफल काठमाडौँ ट्रिएनालेको पहलमा मार्टिन चौतारीको साथमा आयोजना गरिरहेको नेपाल कला इतिहास छलफल शृंखला अन्तर्गत पर्दछ । 


Comments

Popular Posts